नारायणीमा ४५ वर्ष यताकै ठूलो बाढी । (फोटो फिचर)

१ असार, २०७८   |  इकोखबर

नारायणी नदीमा ४५ वर्ष यताकै सवैभन्दा ठूलो बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी मापन केन्द्रका अनुसार राती ९.५६ मीनेटमा नारायणी नदीको देवघाटमा १०.२४ मीटर पानीको वहाव मापन गरिएको छ ।

उक्त स्थानमा त्यति धेरै पानी पहिलो पटक मापन गरिएको हो । गतवर्ष साउन छ गते नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । मनसुन सुरु भएको तीन दिनभित्र  नारायणीमा त्यति ठूलो बाढी गएको हो । नारायणी बढ्ने क्रम अहिले पनि जारी छ । 

नारायणी नदीको बाढी ।

 

लगातार परेको वर्षाको कारण रुपन्देहीको तिनाउ नदीमा आएको बाढी ।

नारायणी नदीको बाढी ।

 

कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेकf पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजार ।

कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेका पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजार ।



Developed by Smart Innovation