नदीको दोहन

५ चैत, २०७७   |  इकोखबर

म्याग्दीको बेनी नगरपालिका वडा नं ६ डम्मरामा स्काभेटरको माध्यमले म्याग्दी नदीबाट नदीजन्य सामाग्रीहरु निकालिदै । म्याग्दीका धेरै ठाउँमा यसरी नदीको दोहन भैरहँदा पनि स्थानीय प्रशासन भने मौन छ ।



Developed by Smart Innovation