५० प्रतिशत अनुदानमा कृषि औजार तथा मेशिनेरी उपकरण खरिद गर्ने मौका

११ फागुन, २०७६   |  कृषि खबर सम्बाददाता

तनहुँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि यन्त्र खरिद अनुदान कार्यक्रम संचालन गर्ने भएकोले ईच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फार्म, कृषक आदिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पर्क गर्न सक्नेछन् । यो कार्यक्रम तनहुँ तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वका जिल्लामा संचालन हुनेछ ।

थप जानकारीका लागि :
कृषि ज्ञान केन्द्र तनहुँ ०६५ – ५६०१३०
सम्पर्क ईकाई कावासोती ०७८ – ५४११५४



Developed by Smart Innovation