बाढीको वितण्डा

२० साउन, २०७८   |  इकोखबर


गएराति बझाङको बाहुली खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उतm सडक खण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछी अवरुद्ध बनेको हो । तस्वीरः रमेश केसी, रासस



Developed by Smart Innovation