अवलोकनका लागि आकर्षण बनेको सामुदायिक वन

२० फागुन, २०७७   |  इकोखबर

तनहुँको बन्दीपुर गाउँपालिकास्थित छपेली सामुदायिक वनको अवलोकन भ्रमणका लागि बुधबार आएको लमजुङको मस्र्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका सदस्य । तनहुँमा भइरहेको वन सम्बद्र्धनको अवलोकनका लागि छिमेकी जिल्लाको टोली आएको हो ।

तनहुँको छपेली सामुदायिक वनको अवलोकनका लागि अन्य जिल्लाबाट समेत वन उपभोक्ता समूह आउँछन् ।  तस्वीरः कृष्ण न्यौपाने, रासस



Developed by Smart Innovation