सागरनाथ वन परियोजनामा उत्पादित भएका मसला प्रजातिका काठहरु विक्रि हुन छोडेपछि परियोजनाले झ्याल–ढोकाका लागि काठ्को ‘ट्रिटमेन्ट’ गरेर आफै विक्रि वितरण गर्ने तयारी थालेको छ । मसलाको काठ सालको काठ भन्दा तीन गुणाबढी सस्तो पर्ने छ ।
भोटेकोशी नदीमा बाढी आउनुको कारण हिमताल विस्फोट भएको पुष्टि भएको छ।
वन तथा वातावरण मन्त्रालयको तर्फबाट सार्वजनिक गरिएको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) मा पुरानै विषयको पुनरावृत्ति छ भने लक्ष्यको चाङ छ ।
देशभरको वन जंगल ढडेलोले सखाप भएर वायु प्रदुषण बढ्दा समेत सरकारी निकाय निर्देशन दिनमै सिमित रहेका छन् ।